नवीनतम लेख

मैलुङ खोला जलविद्युत कम्पनीको आइपिओ सर्वसाधारणको लागि आज देखि खुल्ला

१४ साउन, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आइपिओ ) का लागि आवेदन खुला भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । ७ लाख ३६ हजार २८६ कित्ता...

अहिले विकास निर्माण भन्दा सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा गर्नु रहेको । प्रधानमन्त्री...

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना संक्रमणबाट जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट...

नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ह्वीप उलङ्घन गरेकालाई कारवाही हुने

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा वैठक वस्ने भएको छ। एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि...

सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा

सरकारले वृद्धि  गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुर्याएको...

नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान उन्मुख

नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान उन्मुख देखिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकमा देशभरिबाट प्रक्रिया पूरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटेको छ...

कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने निर्णय

आज शुक्रवार मध्यरातमा वसेको मन्त्रिपरिषद्को बैठकले  प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मध्यरातमा मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केही बेरमा बैठक वस्दैैछ । शुक्रबार साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपतिले...

केपी शर्मा ओली फेरि प्रधानमन्त्रीमा नियुक्त,सपथ ग्रहण भने भोलि |

एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । विहीबार राति १० बज्न लाग्दा राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । सपथ ग्रहण भने भोलि (शुक्रबार) दिउँसो साढे २ बजे हुने शीतलनिवासले...

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएर आज डिस्चार्ज,पूर्वरानीको उपचार जारी

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत रहनु भएका पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएर आज डिस्चार्ज हुनुभएको छ । उहाँ कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाह , पूर्वरानी कोमल र छोरी पूर्व अधिराजकुमारी...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुनः नियुक्त |

पृथ्वी सुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरे पनि उनको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता...