Home समाचार अन्तराष्ट्रिय EDV 2022 को नतिजा सार्वजनिक

EDV 2022 को नतिजा सार्वजनिक

0
EDV 2022 को नतिजा सार्वजनिक

      सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ ।आज मे ८ अर्थात वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ का लागि तपाईंले दिनुभएको आवेदनको नतिजा dvprogram.state.gov मा गएर निशुल्क हेर्न सकिनेछ, र नतिजा हेर्न आवेदन दिंदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here