Monday, April 19, 2021
घर राजनीतिक परिस्थिति आयो भने जिम्मेवारीवाट भाग्दैनौं देउवा

परिस्थिति आयो भने जिम्मेवारीवाट भाग्दैनौं देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले भावी सत्तासमिकरणको नेतृत्वका लागि कांग्रेस तयार रहेको वताएका छन्। कांग्रेसको केन्द्रीय महिला विभागले शनिबार आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको र परिस्थिति आइपरे जिम्मेवारीवाट नमाग्ने स्पष्ट पारे। उनले भने नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको छ । हाम्रो पार्टीले धेरै हतार गर्ने, लोभ गर्ने काम पनि छैन । परिस्थिति आयो भने जिम्मेवारी वाट भाग्ने पनि छैनौं। शुक्रबार देउवालाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने पार्टी भित्र सहमति भएका अर्को  दिन देउवाले सरोकारको नेतृत्वको विषयमा धारणा राखेका हुन्।  आजको नयाँ पत्रिकामा प्रकाशित गरिएको छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Popular

Recent Comments