आर्यन र उपासनाको रोमान्स

चलचित्र “डिसेम्बर फल्स”को यती बेला धमाधम छायाङ्कन भइरहेको छ l निर्देशक प्रवीण झाले यस चलचित्रमा नायक आर्यन  सिग्देल र उपासना सिंह ठकुरीलाई बाधेका छन् l माघको चिसो महिना त्यसमा पनि चलचित्रको छायाङ्कन पोखरामा l तर पनि अभिनेता आर्यनले  यस चिसो मौसममा पनि आफूले सुटमा रमाइलो लिइरहेको बताएका छन् l फेवातालको छेउमा निकै चिसो भइरहेको छ । तर, हामी छायाङ्कनमा रमाइरहेका छौ ।’ एक तस्बिर सार्वजनिक गर्दै उनले यस बारे जनाएका हुन् l सार्वजनिक तस्बिरमा आर्यन र उपासना एक अर्काको अँगालोमा बाँधिएका छन् । राम प