
सन् 2023 का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ ।आज मे 7 अर्थात वैशाख 24 गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी2023 का लागि तपाईंले दिनुभएको आवेदनको नतिजा dvprogram.state.gov मा गएर निशुल्क हेर्न सकिनेछ, र नतिजा हेर्न आवेदन दिंदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ।