कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने निर्णय

आज शुक्रवार मध्यरातमा वसेको मन्त्रिपरिषद्को बैठकले  प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।